Testo Nameetho - Ram Krishna Dhakal
Testo della canzone Nameetho (Ram Krishna Dhakal), tratta dall'album Manchheka Geetharu
किन मलाई आजभोलि नजाती पो लाग्छ?
किन मलाई आजभोलि नजाती पो लाग्छ?
भित्रभित्रै छाती पनि अमिलो भई दुख्छ
भित्रभित्रै छाती पनि अमिलो भई दुख्छ
किन मलाई आजभोलि नजाती पो लाग्छ?
भित्रभित्रै छाती पनि अमिलो भई दुख्छ
कतै मेरो रहरभरि तुसारो पर्यो कि?
कतै मेरो रहरभरि तुसारो पर्यो कि?
कहीँकतै मुटुभरि काँडा नै बिझ्यो कि?
कहीँकतै मुटुभरि काँडा नै बिझ्यो कि?
खै, के भो कहाँ, मलाई नरमाइलो लाग्छ
भित्रभित्रै छाती पनि अमिलो भई दुख्छ
धोका बनी विश्वासले सपना लुट्यो कि?
धोका बनी विश्वासले सपना लुट्यो कि?
कहीँ आफ्नो भन्नेहरू बिरानो भयो कि?
कहीँ आफ्नो भन्नेहरू बिरानो भयो कि?
खै, किन, कता मलाई नमीठो नै लाग्छ
भित्रभित्रै छाती पनि अमिलो भई दुख्छ
किन मलाई आजभोलि नजाती पो लाग्छ?
भित्रभित्रै छाती पनि अमिलो भई दुख्छ
Credits
Writer(s):
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.