Testo Mata Durdekhi Aanyen - Deep Shrestha
Testo della canzone Mata Durdekhi Aanyen (Deep Shrestha), tratta dall'album Dristhi
हर रात सपनीमा अईठन हुन्छ
गाउँमा सायद पहिरो गयोकि
गाउँमा सायद पहिरो गयोकि
गाउँमा सायद पहिरो गयोकि
हर रात सपनीमा अईठन हुन्छ
गाउँमा सायद पहिरो गयोकि
गाउँमा सायद पहिरो गयोकि
गाउँमा सायद पहिरो गयोकि
हाहा-हा-हा
हा-हा
हाहा-हा-हा
हा-हा
डाडा पारीको घामलाई हेर्छु
आमा र बाबा सम्झी रहन्छु
हो...
डाडा पारीको घामलाई हेर्छु
आमा र बाबा सम्झी रहन्छु
गाउँ छोड्दा बिझेका काडा हो
गाउँ छोड्दा बिझेका काडा
परदेशमा बसी झिकि रहन्छु
दिन रात शहरमा झरी पर्छ
गाउँमा सायेद खेतै बग्यो कि
गाउँमा सायेद खेतै बग्यो कि
गाउँमा सायेद खेतै बग्यो कि, हर रात
हाहा-हा-हाहा
हाहा-हाहा
लै-लै-लै-लै
हा-हा-हा-हा
उडी रहने चरीलाई हेर्छु
घरको समाचार पर्खी रहन्छु
हो, उडी रहने चरीलाई हेर्छु
घरको समाचार पर्खी रहन्छु
लेक बेसि देउराली डाडा हो
लेक बेसि देउराली डाडा
परदेशमा सम्झी तड्पि रहन्छ
हर साझ, शहरमा हुरी चल्छ
गाउँमा सायद छानै उड्यो कि
गाउँमा सायद छानै उड्यो कि
गाउँमा सायद छानै उड्यो कि
हर रात सपनीमा अईठन हुन्छ
गाउँमा सायद पहिरो गयोकि
गाउँमा सायद पहिरो गयोकि
गाउँमा सायद पहिरो गयोकि
हा-हा-हह-हाहा
हा-हा-हाहा
हा-हा-हाहा-हाहा
हा-हा-हाहा
Credits
Writer(s): Govinda Acharya
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.