Testo Batas Sangai - Deep Shrestha
Testo della canzone Batas Sangai (Deep Shrestha), tratta dall'album Dristi
सपनालाई अंगालेर रातलाई ब्युँझाइदिन्छु
सपनालाई अंगालेर रातलाई ब्युँझाइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ
गिलासलाई रित्त्याइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ, गिलासलाई रित्त्याइदिन्छु
सपनालाई अंगालेर रातलाई ब्युँझाइदिन्छु
मान्छेको हुलमा पनि सधैँ म एक्लो हुन्छु
मान्छेको हुलमा पनि सधैँ मा एक्लो हुन्छु
मलाई मेरो होसले घात गर्दा बेहोस हुन्छु
मलाई मेरो होसले घात गर्दा बेहोस हुन्छु
जीवनलाई सँगालेर हत्केलामा उठाइदिन्छु
जीवनलाई सँगालेर हत्केलामा उठाइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ, गिलासलाई रित्त्याइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ, गिलासलाई रित्त्याइदिन्छु
सपनालाई अंगालेर रातलाई ब्युँझाइदिन्छु
फैलेको आकाश भित्र हराउँछु फैलिएर
फैलेको आकाश भित्र हराउँछु फैलिएर
मेरो कथा विश्वासलाई सुनाउँछु लुकाएर
मेरो कथा विश्वासलाई सुनाउँछु लुकाएर
काँडालाई सम्हालेर फूलदानीमा सजाईदिन्छु
काँडालाई सम्हालेर फूलदानीमा सजाइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ, गिलासलाई रित्त्याइदिन्छु
सपनालाई
Credits
Writer(s): Ratna Shamsher Thapa
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.