Testo Maina Aee Maina - Udit Narayan Jha
Testo della canzone Maina Aee Maina (Udit Narayan Jha), tratta dall'album Laxmi Pooja
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिञ्जडामा थुनी राखेको
तँलाई मान्छेले पिञ्जडामा थुनी राखेको
मैना ए मैना तेरो आफ्नै जीवन छैन
मैना ए मैना तेरो आफ्नै जीवन छैन
तँलाई जिन्दगीको जञ्न्जिरले बाँधी राखेको
तँलाई जिन्दगीको जञ्न्जिरले बाँधी राखेको
उड्ने रहर कति होला त्यो चरीलाई वन
कति छाती पोल्दो होला कति रोला मन
उड्ने रहर कति होला त्यो चरीलाई वन
कति छाती पोल्दो होला कति रोला मन
मिरमिरेको शीतको थोपा झुल्के घामको ऐना
एक्लै हुने लेख्यारैछ कठै तँलाई मैना
हो कठै तँलाई मैना
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिञ्जडामा थुनी राखेको
तँलाई जिन्दगीको जञ्न्जिरले बाँधी राखेको
कुञ्जिएर बस्नु पर्ने कस्तो तेरो कर्म
मनै मनमा गुम्स्यो होला तेरो मनको मर्म
कुञ्जिएर बस्नु पर्ने कस्तो तेरो कर्म
मनै मनमा गुम्स्यो होला तेरो मनको मर्म
बुझ्ने कसले तेरो पीर बनकी प्यारी चरी
कसले भन्ला संसारमा
तँलाई कठैबरी तँलाई कठैबरी
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिञ्जडामा थुनी राखेको
तँलाई मान्छेले पिञ्जडामा थुनी राखेको
मैना ए मैना तेरो आफ्नै जीवन छैन
तँलाई जिन्दगीको जञ्न्जिरले बाँधी राखेको
तँलाई मान्छेले पिञ्जडामा थुनी राखेको
Credits
Writer(s): Dr Bhola Rijal
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.