Testo Eak Chhaina - Udit Narayan Jha & Deepa Jha
Testo della canzone Eak Chhaina (Udit Narayan Jha & Deepa Jha), tratta dall'album Laxmi Pooja
एक छैन, दुई छैन, तीन छैन
तिमीबिना जीवनमा कोही छैन
एक छैन, दुई छैन, तीन छैन
तिमीबिना जीवनमा कोही छैन
रु तु तु, रु तु तु
रु तु तु, रु तु तु, हा, हा
त्यसैले हाम्रो माया hit भयो रे, (रे, रे, रे)
Hit भयो रे, माया fit भयो रे
Hit भयो रे, माया fit भयो रे
एक छैन, दुई छैन, तीन छैन
तिमीबिना जीवनमा कोही छैन
एक छैन, दुई छैन, तीन छैन
तिमीबिना जीवनमा कोही छैन
हाँसौँ, खेलौँ, आऊ, आऊ
जिन्दगानी दुई दिनको
मन साटौँ, आऊ, आऊ
यो जवानी एकै छिनको
आँखामा बस तिमी, मुटुमा बस
चिरिदिन्छु छाती मेरो, आएर बस
त्यसैले हाम्रो माया hit भयो रे, (रे, रे, रे)
Hit भयो रे, माया fit भयो रे
Hit भयो रे, माया fit भयो रे
एक छैन, दुई छैन, तीन छैन
तिमीबिना जीवनमा कोही छैन
एक छैन, दुई छैन, तीन छैन
तिमीबिना जीवनमा कोही छैन
माया बग्न देऊ, देऊ
अङ्ग अङ्ग सलबलाई
बैँस फुल्न देऊ, देऊ
फुल्न खोज्ने जोबनलाई
अँगालोमा बाँध मलाई, पिरती फुलाउ
मलाई मात्र सपनीमा सुटुक्क बोलाऊ
त्यसैले हाम्रो माया hit भयो रे, (रे, रे, रे)
Hit भयो रे, माया fit भयो रे
Hit भयो रे, माया fit भयो रे
एक छैन, दुई छैन, तीन छैन
तिमीबिना जीवनमा कोही छैन
एक छैन, दुई छैन, तीन छैन
तिमीबिना जीवनमा कोही छैन
रु तु तु, रु तु तु
रु तु तु, रु तु तु, हा, हा
त्यसैले हाम्रो माया hit भयो रे, (रे, रे, रे)
Hit भयो रे, माया fit भयो रे
Hit भयो रे, माया fit भयो रे
Hit भयो रे, माया fit भयो रे
Hit भयो रे, माया fit भयो रे
Hit भयो रे, माया fit भयो रे
Credits
Writer(s): Dr Bhola Rijal
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.