Testo Lali Joban - Narayan Rayamajhi
Testo della canzone Lali Joban (Narayan Rayamajhi), tratta dall'album Muglan (Original Motion Picture Soundtrack)
पात बजाउने मायालाई भेटियो, मायालाई भेटियो
यो मनको तिर्सना मेटियो
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
मायालाई भेटियो, मायालाई भेटियो
यो मनको तिर्सना मेटियो
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
सुसेलीले लाएर मोहनी, लाएर मोहनी
कता लुकी बस्याथ्यौ, बैगुनी?
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाएर मोहनी, लाएर मोहनी
कता लुकी बस्याथ्यौ, बैगुनी?
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
गाउँबेँसी रन र वन, रन र वन
तिमीलाई नै खोज्दैथ्यो यो मन
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
आफ्नै मनमा खोजेनौ किन, खोजेनौ किन?
त्यतै पसी हाँस्दैथ्यो यो मन
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
आउने भए आऊ छिट्टै घर, आऊ छिट्टै घर
मनमा पसी हाँस्ने काम नगर
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
मुखले बोली दुनियाँ नहँसाऊ, दुनियाँ नहँसाऊ
आँट भए पाखुरी, लौ, समाऊ
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाऊँ त माया, जाऊँ हिँड आज, जाऊँ हिँड आज
जोरीपारी, भुलेर समाज
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
गाईलाई गोठ, माछीलाई कुर, माछीलाई कुर
पछि माया मार्छौ कि, हजुर?
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै
Credits
Writer(s): Suresh Adhikari, Shiva Regmi
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.