Testo Lagna Thalyo - Arun Thapa
Testo della canzone Lagna Thalyo (Arun Thapa), tratta dall'album Jendagiko Yaatra
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
ओ, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
ओ, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
आफू खोज्छु, आफू खोज्छु बिर्सिदिन गहिराइबाट
आफू खोज्छु बिर्सिदिन गहिराइबाट
बिपनामा बिर्से पनि सपनीमा आउँछ याद
मुटु मेरो, मुटु मेरो जलाइदिने उनको बानी कस्तो?
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
भनिदेऊ, भनिदेऊ अझै पनि केही थाहा भए
भनिदेऊ अझै पनि केही थाहा भए
पोखिदेऊ अझै पनि मुटुभित्र चाहा भए
सम्झिल्याउँदा, सम्झिल्याउँदा पत्थरजस्तो दिल रैछ कस्तो?
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
ओ, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
Credits
Writer(s): Arun Thapa
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.