Testo Dosh Kasai Ko - Arun Thapa
Testo della canzone Dosh Kasai Ko (Arun Thapa), tratta dall'album Jendagiko Yaatra
दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
दोष कसैलाई...
नसोध्नू, प्रिय, कसैलाई पनि "कस्तो छ ऊ?" भनेर
नसोध्नू, प्रिय, कसैलाई पनि "कस्तो छ ऊ?" भनेर
दिनभरि फुल्छु नशामा डुबी, रात काट्छु कल्पेर
रात काट्छु कल्पेर
दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
म भुल्नेछैन त्यो हाम्रो माया, राख्नेछु साँचेर
राख्नेछु साँचेर
दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
दोष कसैलाई...
Credits
Writer(s): Suk Gurung
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.