Testo Haso Khoseu - Deep Shrestha
Testo della canzone Haso Khoseu (Deep Shrestha), tratta dall'album Yatra, Vol. 2
हाँसो खोस्यौ ओठबाट, हाँस्न नै भुलेँ
हाँसो खोस्यौ ओठबाट, हाँस्न नै भुलेँ
धोका दियौ मायामा, माया गर्न नै भुलेँ
धोका दियौ मायामा, माया गर्न नै भुलेँ
हाँसो खोस्यौ ओठबाट
पीडा छ मनमा, भुल्न म सक्दिन
पीडा छ मनमा, भुल्न म सक्दिन
चाहेर पनि तिम्रो हुन म सकिन
आँसु खोस्यौ आँखाबाट, रुन नै भुलेँ
धोका दियौ मायामा, माया गर्न नै भुलेँ
धोका दियौ मायामा, माया गर्न नै भुलेँ
हाँसो खोस्यौ ओठबाट
सपना थिए आँखाभरि, चकनाचुर भइगए
सपना थिए आँखाभरि, चकनाचुर भइगए
जोडेर पनि नजोडिने, सबै ती बेकार भए
निन्द्रा खोस्यौ जीवनबाट, निदाउन नै भुलेँ
धोका दियौ मायामा, माया गर्न नै भुलेँ
धोका दियौ मायामा, माया गर्न नै भुलेँ
हाँसो खोस्यौ ओठबाट
Credits
Writer(s):
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.