Testo Antarikchya - Prajina
Testo della canzone Antarikchya (Prajina), tratta dall'album SHABDA HARU
सजिलै हाँस्दै छौ, तर पनि निराश यो मन किन?
माया नै खोज्दै छौ, आज पनि त्यही नै सधैँको कुरा
पाइला-पाइला मिलाउँदै म कति टाढा पुगेछु
आशाहरू बिलाउँदा पनि यहाँसम्म आएछु
तर एक-दुई छिनलाई
दिनमा केही पललाई
टाढा लैजाऊ मलाई
यो संसारभन्दा कतै
अन्तरिक्षको कुनै कुनामा बसुँला
आफूसँगै, आफूसँगै
एकान्त खोज्दै छौ, नचाहे नि बानी त्यसकै भइसक्यो
भावनादेखि डराउँछौ, यो मन कति कमजोर बुझ्नाले
तर एक-दुई छिनलाई
दिनमा केही पललाई
जाँदै छु अन्तरिक्ष म
जाऊँ हिँड अन्तरिक्षमा
Credits
Writer(s): Prajina Lamichhane
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.