Testo Yo Sahar - Prajina
Testo della canzone Yo Sahar (Prajina), tratta dall'album Yo Sahar
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
कति रूखा कुरा गर्नु?
कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
प्रयास नदेखेको होइन
मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
हेर न मलाई
जति सके हिम्मत बोकी
तिमीतिर पाइला चाल्दै छु म
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
Credits
Writer(s): Prajina Lamichhane
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.