Testo Timro Muharma - Udit Narayan
Testo della canzone Timro Muharma (Udit Narayan), tratta dall'album Jhilimili
तिम्रो मुहारमा चन्द्रको मुस्कान देखिरहेछु सारा अधरमा

मेरो सपनाको स्वर्णिम कल्पनामा उडिरहेछु रङ्ग-रङ्गमा

सुन्दर यो रूप तिम्रो चन्द्र मुस्काएजस्तो
जीवनभरि सजाइदिउँला, मुटुमा साँचिदिउँला
ओ-हो-हो, सुन्दर यो रूप तिम्रो चन्द्र मुस्काएजस्तो
जीवनभरि सजाइदिउँला, मुटुमा साँचिदिउँला
तिम्रो-हाम्रो प्रेम गाथा सफल होला जनम-जनममा
जनम-जनममा, जनम-जनममा
जनम-जनममा, जनम-जनममा
तिम्रो मुहारमा चन्द्रको मुस्कान देखिरहेछु सारा अधरमा
मेरो सपनाको स्वर्णिम कल्पनामा उडिरहेछु रङ्ग-रङ्गमा
जीवन मेरो सजाइदेऊ है, हृदयमा राखिदेऊ है
तिम्रो सधैँ साथ पाए यो जीवन सुम्पिदिउँला

अजम्बरी प्रेम हाम्रो सजाइराख तिम्रो मुटुमा
तिम्रो मुटुमा, तिम्रो मुटुमा
तिम्रो मुटुमा, तिम्रो मुटुमा
तिम्रो मुहारमा चन्द्रको मुस्कान देखिरहेछु सारा अधरमा
मेरो सपनाको स्वर्णिम कल्पनामा उडिरहेछु रङ्ग-रङ्गमा
कमल नै नयन तिम्रो शीतको विन्दुजस्तो
बिहानीको शीतलतामा आफै लजाएजस्तो
हो, कमल नै नयन तिम्रो शीतको विन्दुजस्तो
बिहानीको शीतलतामा आफै लजाएजस्तो
हाँसीखेली जीवन काट्ने रहर लाग्ला जिन्दगानीमा
जिन्दगानीमा, जिन्दगानीमा
जिन्दगानीमा, जिन्दगानीमा
तिम्रो मुहारमा चन्द्रको मुस्कान देखिरहेछु सारा अधरमा
तिम्रो मुहारमा चन्द्रको मुस्कान देखिरहेछु सारा अधरमा
मेरो सपनाको स्वर्णिम कल्पनामा उडिरहेछु रङ्ग-रङ्गमा
तिम्रो मुहारमा चन्द्रको मुस्कान देखिरहेछु सारा अधरमा
तिम्रो मुहारमा चन्द्रको मुस्कान देखिरहेछु सारा अधरमा, सारा अधरमा
Credits
Writer(s): Bishwo Himang
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.