Testo Timi Ra Ma - Oasis Thapa
Testo della canzone Timi Ra Ma (Oasis Thapa), tratta dall'album Timi Ra Ma
फिक्का-फिक्का लाग्दै छ
कुराकानी सबै
किन? किन? आज भोलि
मुटुले पाइला बिराउँछ मेरो
आफ्नै सपनामा मग्न छु नजगाई देऊ न मलाई
बरु आऊ सँगै सपना बुनौँ न
भोलि बारे पर्बाह केही नगरेर आजमै साह्रा
जीवन कटाई दिऊ न
तिमी र म
के माया गर्छौ? भने भनि देऊ न मलाई
म खुल्ला अँगालोमा पर्खुला
ढाँटेको होइन मैले तिमीलाई उडाइ लागि निलो आकाशमा तैरौँला
झुमेँर बादलहरूको धुनसँगै हामी
मुटु साटेर माया गाँसौँला नि
तिमी र म (तिमी र म, तिमी र...)
तिमी र... (तिमी र म, तिमी र...)
तिमी र म, अ, अ, अ, अ, अ, अ (तिमी र म, तिमी र...)
तिमी र म (तिमी र म, तिमी र...)
कालोसेतो सपना मेरो
अधुरो नै रह्यो
सायद हाम्रो मुटुको धड्कन नमिल्नु नै थियो
माया रहर हैन होला है भ्रम
मुटुको भिडमा खोतली हेर न
पाउन सक्छौ कि असल अस्तित्व
भनि देऊ मलाई म कुर्न सक्दिन अब
के माया गर्छौ? भने भनि देऊ न मलाई
म खुल्ला अँगालोमा पर्खुला
ढाँटेको होइन मैले तिमीलाई उडाइ लागि निलो आकाशमा तैरौँला
झुमेँर बादलहरूको धुनसँगै हामी
मुटु साटेर माया गाँसौँला नि
तिमी र म (तिमी र म, तिमी र...)
तिमी र... (तिमी र म, तिमी र...)
तिमी र म, अ, अ, अ, अ, अ, अ (तिमी र म, तिमी र...)
तिमी र म (तिमी र म, तिमी र म), तिमी र म
Credits
Writer(s): Oasis Thapa
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.