Testo Rupa Sita - Deepak Limbu
Testo della canzone Rupa Sita (Deepak Limbu), tratta dall'album Upama
आ हा हा हा
रूपसित मगमगाउँदै झुम्ने फूललाई सोध
बैँससित जगमगाउँदै चुम्ने भूललाई सोध
रूपसित मगमगाउँदै झुम्ने फूललाई सोध
बैँससित जगमगाउँदै चुम्ने भूललाई सोध
जसै तिमी आउनेछौ दोष मलाई लाउनेछौ
छेउमै मलाई देखेर हो जबाफ आफैँ पाउनेछौ
जसै तिमी आउनेछौ दोष मलाई लाउनेछौ
छेउमै मलाई देखेर हो जबाफ आफैँ पाउनेछौ
नदीसरि कलकलाउँदै कुद्ने कसमलाई सोध
नदीसरि कलकलाउँदै कुद्ने कसमलाई सोध
घाँटीभरि सलबलाउँदै उड्ने वचनलाई सोध
जसै तिमी आउनेछौ मनैभरि छाउनेछौ
जसै तिमी आउनेछौ मनैभरि छाउनेछौ
छेउमै मलाई देखेर हो जवाफ आफैँ पाउनेछौ
छेउमै मलाई देखेर हो जवाफ आफैँ पाउनेछौ
लामो केश लहराउँदै भाग्ने बतासलाई सोध
लामो केश लहराउँदै भाग्ने बतासलाई सोध
न्यानो मन बहलाउँदै बग्ने सुवासलाई सोध
जसै तिमी आउनेछौ मीठो गीत गाउनेछौ
जसै तिमी आउनेछौ मीठो गीत गाउनेछौ
छेउमै मलाई देखेर हो जबाफ आफैँ पाउनेछौ
छेउमै मलाई देखेर हो जबाफ आफैँ पाउनेछौ
रूपसित मगमगाउँदै झुम्ने फूललाई सोध
बैँससित जगमगाउँदै चुम्ने भूललाई सोध
रूपसित मगमगाउँदै झुम्ने फूललाई सोध
बैँससित जगमगाउँदै चुम्ने भूललाई सोध
जसै तिमी आउनेछौ दोष मलाई लाउनेछौ
जसै तिमी आउनेछौ दोष मलाई लाउनेछौ
छेउमै मलाई देखेर हो जबाफ आफैँ पाउनेछौ
छेउमै मलाई देखेर हो जबाफ आफैँ पाउनेछौ
Credits
Writer(s):
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.