Testo Jati Maya Laye Pani - Arun Thapa
Testo della canzone Jati Maya Laye Pani (Arun Thapa), tratta dall'album The Best of Arun Thapa
जती माया लाए पनि
जती कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
जती माया लाए पनि
जती कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
साँचो प्रिती लाएकै थिए
चोखो जोवन दिएकै थिए
बुझ्नेले कुरा नबुझे पछी
मनमा कुरा नलिए पछी
साँचो प्रिती लाएकै थिए
साँचो प्रिती लाएकै थिए
चोखो जोवन दिएकै थिए
बुझ्नेले कुरा नबुझे पछी
मनमा कुरा नलिए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
जती माया लाए पनि
जती कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
दु:ख तिम्रा सबै लीइ
सुख दिन्छु भनेकै थिए
बुझ्नेले कुरा नबुझे पछी
मनमा कुरा नलिए पछी
दु:ख तिम्रा सबै लीइ
दु:ख तिम्रा सबै लिए
सुख दिन्छु भनेकै थिए
बुझ्नेले कुर नबुझे पछी
मनमा कुरा नलिए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
जती माया लाए पनि
जती कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
Credits
Writer(s): Binod Gauchan
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.