Testo Fakaula Timilai - Oasis Thapa
Testo della canzone Fakaula Timilai (Oasis Thapa), tratta dall'album Fakaula Timilai
खै कसरी म छान्नु यी शब्दहरू
नपुऱ्याइदिने भए मेरा भावना तिम्रै भावना छेउ
दोषी कसलाई, कसलाई ठहऱ्याउनु? भन आफै
मुटुले मुटुको सहारा खोजिरहेको थाहा भई
बनाउन खोजिरहेको छु तिमीलाई आफ्नो
तिमी नि अपनाइदेऊ न मलाई
हजारौँ चोटि रिसाएर के भो तिमी? (हजारौँ)
हजारौँ गीत लेखी फकाउँला तिमीलाई
फकाउँला तिमीलाई
फकाउँला तिमीलाई
फकाउँला तिमीलाई
थपथपाउने थियौ र नमीठो निन्द्राले सताउँदा?
झस्केझैँ गर्छ शरीर आहार तिम्रो नपाउँदा
के अर्थ रह्यो र माया छ भनी माया लुकाउँदा?
अर्थविहीनको माया टिकाउनु नि किन टिकाउनु र?
बनाउन खोजिरहेको थेँ तिमीलाई आफ्नो (बनाउन खोजिरहेँ)
परायाजस्तो महसुस गराउँछौ किन?
हजारौँ चोटि रिसाउँदा म, के तिमी (हजारौँ चोटि)
हजारौँ गीत सुनाई फकाउने थियौ र?
Credits
Writer(s): Bishal Pradhan, Oasis Thapa
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.