Testo Bishwas Gara - Deep Shrestha
Testo della canzone Bishwas Gara (Deep Shrestha), tratta dall'album Timile Bhaneka
विश्वास गर, तिमीसँग पनि एकान्तमा बस्ने धोको छ

हामी दुवैले एकअर्काको अझ धेरै कुरा सोध्नु छ

मानिसको मुख थुन्न सकिन्न, जे भन्छन्, ती सुनिएकै छ

तर नभनिदेऊ, बिन्ती, उसलाई
तर नभनिदेऊ, बिन्ती, उसलाई, तिमीसँग पनि मेरो माया छ
विश्वास गर, तिमीसँग पनि एकान्तमा बस्ने धोको छ
नजित्नुपर्ने यो मन तिमीले, मलाई किन-किन डर लाग्दै छ

खै, के भनूँ? हामी बन्धनमा छौँ
खै, के भनूँ? हामी बन्धनमा छौँ, हाम्रो सम्झौता अझै बाँकी छ
विश्वास गर, तिमीसँग पनि एकान्तमा बस्ने धोको छ
विश्वास गर, तिमीसँग पनि एकान्तमा बस्ने धोको छ
हामी दुवैले एकअर्काको अझ धेरै कुरा सोध्नु छ
हामी दुवैले एकअर्काको अझ धेरै कुरा सोध्नु छ
विश्वास गर, तिमीसँग पनि एकान्तमा बस्ने धोको छ
Credits
Writer(s):
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.