Testo DUI Dinko Jeendagi - Udit Narayan
Testo della canzone DUI Dinko Jeendagi (Udit Narayan), tratta dall'album Uditnarayan Jha Ka Filmi Geetharu
ए, ल-है, हो, ल-है
ए, ल-है, हो, ल-है
दुई दिनको जिन्दगी, दुई दिनको जिन्दगी
तिम्रो जोबन, लालुमाई, देऊ मलाई बन्धकी
दुई दिनको जिन्दगी, दुई दिनको जिन्दगी
तिम्रो जोबन, लालुमाई, देऊ मलाई बन्धकी
ए, ल-है, ओ, ल-है
ए, ल-है, ओ, ल-है
रसिलो अङ्गुर, रसिलो अङ्गुर
मेरो जोबन, लालुमाई, अरुकै, हजुर
रसिलो अङ्गुर, रसिलो अङ्गुर
मेरो जोबन, लालुमाई, अरुकै, हजुर
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
हाँसीराख्ने बस्छ कोही
कलेजी कुनामा, कलेजी कुनामा
गाँठो पार्छु उसको माया
चोलीको तुनामा, चोलीको तुनामा
हाँसीराख्ने बस्छ कोही
कलेजी कुनामा, कुनामा
गाँठो पार्छु उसको माया
चोलीको तुनामा, चोलीको तुनामा
हाँसीदेऊ, बोलिदेऊ, हाँसीदेऊ, बोलिदेऊ
तिम्रो जोबन, लालूमाई, मलाई नै लेखिदेऊ
हाँसीदेऊ, बोलिदेऊ, हाँसीदेऊ, बोलिदेऊ
तिम्रो जोबन, लालूमाई, मलाई नै लेखिदेऊ
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
मेरो माया एकफेर
थुन्थुनी बोले, थुन्थुनि बोले
चिल पत्थर ठोकेको त्यो
तिम्रो मन खोले, तिम्रो मन खोले
फूल हो कि? जून हो कि?
तिम्रो मुहार, तिम्रो मुहार
सुम्पिदिन्छु मेरो जीवन
हृदयको जुहार, हृदयको जुहार
रसिलो अङ्गुर, रसिलो अङ्गुर
मेरो जोबन, लालुमै, अरुकै, हजुर
रसिलो अङ्गुर, रसिलो अङ्गुर
मेरो जोबन, लालुमै, अरुकै, हजुर
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
निकै नहुने, लागेछ मायाको दन्ते मोहनी
Credits
Writer(s): Dhanendra Bimal
Lyrics powered by www.musixmatch.com
Link
Disclaimer:
i testi sono forniti da Musixmatch.
Per richieste di variazioni o rimozioni è possibile contattare
direttamente Musixmatch nel caso tu sia
un artista o
un publisher.